इलाम समाज बेलातको बार्षिक भेटघाट कार्यक्रम भब्य रूपमा सम्पन्न
बेलायत, २६ जुलाई २०२५ शनिबार इलाम समाज बेलायतद्धारा आयोजीत बार्षिक भेटघाट कार्यक्रम भब्य रूपमा २०० भन्दा बढि उपस्थिति माझ सम्पन्न भएको छ । अल्डरसट स्थित एम्पायर हलमा सम्पन्न कार्यक्रममा नेपालबाट…