04:20:00 GMT
News »
खोलाले बगाउँदा दुईजनाको मृत्यु

खोला तर्ने क्रममा चुलाचुली-३ का डिगबहादुर कुमालका छोरा ३५ वर्षीय मङ्गलबहादुर कुमाल र नाति १९ वर्षीय अनिल कुमालको मृत्युभएको हो।

उनीहरूलाई मृत अवस्थामा स्थानीय बासिन्दाले सोमबार बिहान फेला पारेका थिए। उनीहरू कहाँ हिँडेका थिए भन्ने यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। रासस