04:20:00 GMT
News »
1 2 3 4 5 6 »
Dear Chairperson, Advisors and all members As I already mentioned, our “Stretcher Project” was a great success with the stretchers being distributed during the celebration of Phulpati held on the municipal grounds. For your information a few stretchers are still to be collected as some representatives were unable to attend the event due to the festive season and all the offices were closed.
लन्डन, असार १८ - सन् २००७, जनवरी ताका एकजना नेपाली दलाल (हाल उनी बेलायतमा नेपाली राजनीति गर्छन्) लाई १२ लाख रुपैयाँ बुझाएर 'वर्क परमिट' मा आउँदा बागलुङ बलेवा निवासी केपी शर्माले साँचेको 'सपना' बेग्लै थियो । यूके पुगेपछि परिवार र आफ्नो जिन्दगीले कोल्टे फेर्नेमा ढुक्क थिए उनी । उनले सोचेनन् मानवअधिकारको जननी देश बेलायतमा नेपाली व्यवसायीबाटै शोषित हुनुपर्ला भनेर ।
गीतकार निलम आङ्बुहाङ राईको बहु चर्चित गीती एल्बम जूनी जूनी भाग २ यसबर्षको सर्वोत्कृष्ट एल्बम : ईमेज अवार्ड विजेता बनेको छ !
The General Convention/6th AGM of Ilam Society UK was held on Saturday 28th March 2015 at Bhet-Ghat Restaurant, Aldershot.
The General Convention of ISUK held on Saturday 28th March 2015 at Bhet Ghat Gurkha Restaurant, Aldershot have elected / selected following members as an Executive Committee Members and Advisors for the next two years (2015 - 2017):
नमस्कार, आउँदो 27 May २०१७, शनिवारको दिन इलाम समाज बेलायतको वार्षिक साधारण सभा (AGM) र 4th Convention को कार्यक्रम हुनेछ ! उक्त कार्यक्रमको निम्ती
वृद्धाश्रमको सहयोगार्थ ईलाम सोसाईटी यु केले आउँदो नेपाली बर्षको उपलक्ष्यमा २० थान फलामको पक्की खटिया र डसना प्रदान गर्ने !
विवादका कारण इलामको दानावारीमा निर्माणधिन २२ मेघावाट क्षमताको सानीमाई हाइड्रोपावरको निर्माण कार्य रोकिएको छ ।
माइक्रोसफ्ट कम्पनीले माइक्रोसफ्ट अफिस सफ्टवेयरको नयाँ संस्करण सार्वजनिक गरेको छ ।
परदेशी जीवनको व्यस्त समयको चटारोलाई पन्छाउँदै फेरी बर्ष दिन पछि आएको यस बि स २०७४ सालको दसैंको अवसरमा स्यान्डहर्स्ट नेपालिज कम्युनिटीको दसैं पार्टी भब्यताको साथ शनिवार, २३ सेप्टेम्बर २०१७ को दिन आयोजना भएको छ ! स्यान्डहर्स्ट मेमोरियल पार्कमा अवस्थित सामुदायिक भवनमा अपरान्ह ४ बजे देखी शुरु भएको उक्त दसैं जमघट कार्यक्रम समाजका महासचिव तारा वानेम अनि सह सचिव समशेर वानेमले औपचारिक रुपमा ६ बजे समाजका अध्यक्ष राम कुमार लिम्बु ज्यु अनि प्रमुख अतिथी मेजर रिटायर्ड टिकेन्द्र दल देवान (जे पि) साहेबको बाहुलीबाट दीप प्रज्ज्वलन गराउनु हुँदै शुभारभ्भ गरेका थिए !